Timi Nabhaya

Lyrics
[Chorus] तिमी नभए जिन्दगानी काडाँसरी छ फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए जिन्दगानी काडाँसरी छ फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए जिन्दगानी काडाँसरी छ फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए [Verse 1] कहिले काही कल्पनामा छाल हाली रोएथेँ संसारको पीरहरूमा आँशु बनाई पोखेथेँ कहिले काही कल्पनामा छाल हाली रोएथेँ संसारको पीरहरूमा आँशु बनाई पोखेथेँ अल्झाई दियौ पिरती त्यही कँही माझमा फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए [Verse 2] धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ क्षितिजसरी टाढाटाढा सपना सोचेथेँ धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ क्षितिजसरी टाढाटाढा सपना सोचेथेँ आकाशबाट एउटै तारा विलाई गयो माझमा फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए [Bridge] चट्टान झैँ पर्खिरहे बर्षे मासे झरीमा एकदिन त बादल फाटी घाम लाग्ने आशमा चट्टान झैँ पर्खिरहे बर्षे मासे झरीमा एकदिन त बादल फाटी घाम लाग्ने आशमा [Outro] हुरी बतास बर्षासँगै बगिगयो भेलमा फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए जिन्दगानी काडाँसरी छ फेरी पनि मेरो केही गुनासो छैन फेरी पनि मेरो केही गुनासो छैन फेरी पनि मेरो केही गुनासो छैन
Rate this song
0/5.0 - 0 Ratings
Loading comments...
Credits
- Producers
- Ranjit Gazmer