Lolayaka Ti Thula

Lyrics
Language:
[Chorus] लोलाएका ति ठुला, तिम्रा दुई नजरले हेरिदिए मलाई, चाहिन्न अर्को केहि लोलाएका ति ठुला, तिम्रा दुई नजरले हेरिदिए मलाई, चाहिन्न अर्को केहि लोलाएका ति ठुला [Verse 1] सौभाग्यशाली औठी, तिम्रो त्यो हातको भै सौभाग्यशाली औठी, तिम्रो त्यो हातको भै स्पर्श मात्र पाए, चाहिन्न अर्को केहि सुन्दर मुहार तिम्रो, चन्द्रमा सर्माउने एक पल्ट देख्न पाए, चाहिन्न अर्को केहि लोलाएका ति ठुला [Verse 2] छिनेको त्यो कटि मा, जलको घडा सरि भै छिनेको त्यो कटि मा, जलको घडा सरि भै टाँसीईरहन पाए, चाहिन्न अर्को केहि काला घटा भदौका, जस्ता ति केशरामा छायाँ भए मलाई, चाहिन्न अर्को केहि [Chorus] लोलाएका ति ठुला, तिम्रा दुई नजरले हेरिदिए मलाई, चाहिन्न अर्को केहि लोलाएका ति ठुला
Rate this song
0/5.0 - 0 Ratings
5
0.0% (0)
4
0.0% (0)
3
0.0% (0)
2
0.0% (0)
1
0.0% (0)
Loading comments...
Credits
- Writers
- Mahendra Bir Bikram Shah Dev