How To Annotate & Edit On Genius (Nepal)

Album cover art for "How To Annotate & Edit On Genius (Nepal)" by Genius South Asia

Genius South Asia - Non-Music, Meta

How To Annotate & Edit On Genius (Nepal)

0 Plays

View ArtistView Album

Lyrics

✧जिनियस टिप्पणी भनेको एउटा नोट हो जसले गीतको वाक्यमा भएको गहिरो अर्थलाई खुलाउछ। एनोटेशनका केही प्रकारहरू छन्: लिरिक टिप्पणी -> उदाहरणको लागि यहाँ थिच्नुहोला लेख/बायो -> उदाहरणको लागि यहाँ थिच्नुहोला खोलको चत्रको टिप्पणी -> उदाहरणको लागि यहाँ थिच्नुहोला तपाईंले रहिरहेको टिप्पणीमा पनि योगदान दिन सक्नु हुन्छ: सुझाव -> उदाहरणको लागि यहाँ थिच्नुहोला सम्पादन प्रस्ताव ✧यहाँ केही नियमहरू छन् जुन तपाईंले पालना गर्नु पर्ने हुन्छ: लिरिक्सलाई नदोहोराउनुहोला -> थप जानकारिको लगि यहाँ थिच्नुहोला मान्छेले लेखेको जसरि लेख्नुहोला -> थप जानकारिको लगि यहाँ थिच्नुहोला व्याकरण र शब्दको सम्रचनामा ध्यान पुर्याउनुहोला -> थप जानकारिको लगि यहाँ थिच्नुहोला खोज गर्दै स्रोतको लिन्कहरू हाल्नुहोला -> थप जानकारिको लगि यहाँ थिच्नुहोला संम्बन्धित वाक्यहरू देखाउनुहोला -> थप जानकारिको लगि यहाँ थिच्नुहोला स्वरुपणमा दक्ष -> थप जानकारिको लगि यहाँ थिच्नुहोला गहिराही थप्ने संन्चारहरू हाल्नुहोला -> थप जानकारिको लगि यहाँ थिच्नु होला उदेश्य राख्नुहोला -> थप जानकारिको लगि यहाँ थिच्नुहोला संक्षिप्त र विस्तृत हुनुहोला -> थप जानकारिको लगि यहाँ थिच्नुहोला सदावहार हुनुहोला ✧तपाइँका एनोटेशनहरू सँधै राम्रोहोस् भनेर निश्चित गर्न यहाँ केहि थप अभ्यासहरू छन् जुन तपाइँ पालना गर्नु सक्नुहुन्छ: कर्तृवाच्य प्रयोग गर्नुहोला: कर्तृवाच्यमा कर्ता प्रमुख हुन्छ र क्रियापदको रुपपनि कर्ता कै लिङ्ग, पुरुष, वचन र आदर अनुसारको हुन्छ। कर्तृवाच्य अरु वाच्यको तुलनामा बुझ्न सजिलो हुन्छ। प्रमुख स्रोत प्रयोग गर्नुहोला: विकिपेडिया र अन्य ज्ञानकोशहरु सिक्नको लागि राम्रो स्रोतहरू हुन्, तर एनोटेशनहरूमा पूर्ण रूपमा आवश्यक नभएसम्म हाइपरलिंक हुनु हुँदैन। अर्बन शब्दकोश (Urban Dictionary) कहिल्यै लिंक नगर्नुहोला। -> थप जानकारिको लगि यहाँ थिच्नुहोला महत्व अनुसार क्रम मिलाउनुहोला: टिप्पणीको सुरूमा सबै भन्दा महत्वपूर्ण जानकारी जानु पर्छ। छविहरू, GIFs, र भिडियोहरू टिप्पणीको मध्य र अन्तको भागको लागि बचत गर्नुहोस् र भनाईहरुको साथ कहिलै पनि टिप्पणी शुरू नगर्नुहोस्। -> थप जानकारिको लगि यहाँ थिच्नुहोला जानकारीहरु लिंक पछाडि नलुकाउनुहोला: पाठकहरूलाई जानकारीको लागि शिकार गर्न बाध्य नबनाउनुहोस्। बरु टिप्पणीमा उपयुक्त जानकारी राखेर लिंकले तपाईको लेखलाई पुर्ण गर्ने बनाउनुहोस्। -> थप जानकारिको लगि यहाँ थिच्नुहोला सर्वश्रेष्ठ भनाईहरु मात्रै उद्धरण गर्नुहोला: संगीतकारले के भनेका छन् मात्रै उद्धरण गर्नुहोस्, अरूले उनीहरूको बारेमा के लेखेको छ होईन। उद्धरण गरिएका भनाईहरु काटेर तपाईको टिप्पणीमा अर्थपुर्ण हुने भागहरु मात्रै राख्नुहोस्। पंतिको स्तर र गीतको स्तर: लिरिकसँग सम्बन्धित जानकारी प्रासंगिक लाइनहरूको टिप्पणमा जानुपर्दछ, र सम्पूर्ण गीतको बारेमा जानकारी गीतको लेख/बायो वा प्रश्नोत्तरमा जानुपर्दछ। सेक्सन हेडरहरूमा टिप्पणीहरु धेरै उपयुक्त हुँदैन। -> थप जानकारिको लगि यहाँ थिच्नुहोला सम्पादकहरूले टिप्पणी विधानहरूको प्रयोग गरेर टिप्पणीलाई स्विकारेर मिलाएर वैधानिक "जिनियस टिप्पणी" बानउने वा त्यसलाई तिरस्कार गर्ने निर्णयमा पुग्छन्। सम्दकको बारेमा थप जानकारिको लगि यहाँ थिच्नुहोला ✧ यहाँ मिलाउनका निम्ति केही सुझावहरू छन्: स्विकारे र मिलाउने: टिप्पणीलाई पहिले स्विकारे पछि मात्र त्यसलाई मिलाउन सकिन्छ। मिलाउदा कहिले अक्षेर मात्र मिलाउनु पर्छ भने कहिले सबै टिप्पणी नै परिवर्तन हुन्छ। परिवर्तनको अधारमा तपाईंको योग्दान तोकिन्छ। तिरस्कार गर्ने: टिप्पणी तिरस्कार गर्न, तपाईंले तिन वटा मुख्य कारणहरू मध्य एउटा छान्नु पर्छ: "गितांश दोहोराहीएको/Restating the Line," "अनावश्यक विस्लेशण/It's a Stretch," or "केही नपुगेको/Missing Something." या "अन्य/Other"मा अरु कारण पनि दिन सकिन्छ। Integrating & Archiving: सुझावहरूलाई तपाईंले जोड्न वा फ्याक्न सक्नु हुन्छ। Integrate गर्दा अरुको सुझाव तपाईंको टिप्पणीमा जोडीन पुग्छ र उनीहरूलाई योग्दानको आधारमा प्रतिशत शुची हुन्छ। Archiveले भने सुझावलाई हटाउने काम गर्छ। Deleting/फ्याक्नु: कहिले काँही सम्पादकले स्विकारेको टिप्पणी फ्याक्नु अवश्यक पर्छ, यदि त्यो उच्च स्तर्य नभएमा।

Rate this song

Rate this song

0/5.0 - 0 Ratings

5
0.0% (0)
4
0.0% (0)
3
0.0% (0)
2
0.0% (0)
1
0.0% (0)

Loading comments...

Credits

Credits Not Found