Iisarale Bolaunu

Lyrics
[Chorus: Deepa Jha & Bhupinder Singh] ईशाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन त्येसैले नै बोलाउनु मन लाग्यो माया नभए बोलाउनु के खाँचो? ईशाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन [Verse 1: Deepa Jha & Bhupinder Singh] खेला होइना पीरती जीवन भरीलाई खेल खेलैमा जोवना बली जाला खेला सम्झी पीरती लाऐको होइन मन भूलने रहरमा माया लाऐको होइन अब येस्तो बाहाना गर्नु पर्दैन माया भए डराउनु पर्दैन त्येसैले नै बोलाउनु मन लाग्यो माया नभए बोलाउनु के खाँचो? [Verse 1: Bhupinder Singh & Deepa Jha ] साँची दिए सुम्पीएको जिवन तिमीलाई राखीदेउ सम्झाना अल्झै मूटूमा आकाश जस्तो फैलीए को माया तिमीलाई सागर जस्तो गहीरो मेरो मुटूमा कसम छ है तिमीलाई मेरो मायाको अब देखी सम्झानु पर्दैन [Chorus: Deepa Jha & Bhupinder Singh] ईशाराले बोलाउनु पर्दैन माया भऐ डराउनु पर्दैन त्येसैले नै बोलाउनु मन लाग्यो माया नभए बोलाउनु के खाँचो? [Outro: Deepa Jha & Bhupinder Singh] माया भए डराउनु पर्दैन माया नभए बोलाउनु के खाँचो? माया भए डराउनु पर्दैन माया नभए बोलाउनु के खाँचो? माया भए डराउनु पर्दैन माया नभए बोलाउनु के खाँचो? माया भए डराउनु पर्दैन
Rate this song
0/5.0 - 0 Ratings
Loading comments...