Timi Nabhaya

Album cover art for "Timi Nabhaya" by Udit Narayan

Udit Narayan - Pop, नेपाली (Nepali)

Timi Nabhaya

2 Plays

View ArtistView Album

Lyrics

Language:

[Chorus] तिमी नभए जिन्दगानी काडाँसरी छ फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए जिन्दगानी काडाँसरी छ फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए जिन्दगानी काडाँसरी छ फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए [Verse 1] कहिले काही कल्पनामा छाल हाली रोएथेँ संसारको पीरहरूमा आँशु बनाई पोखेथेँ कहिले काही कल्पनामा छाल हाली रोएथेँ संसारको पीरहरूमा आँशु बनाई पोखेथेँ अल्झाई दियौ पिरती त्यही कँही माझमा फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए [Verse 2] धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ क्षितिजसरी टाढाटाढा सपना सोचेथेँ धर्ती जस्तै मुटु भिजाई माया तिमीलाई दिएथेँ क्षितिजसरी टाढाटाढा सपना सोचेथेँ आकाशबाट एउटै तारा विलाई गयो माझमा फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए [Bridge] चट्टान झैँ पर्खिरहे बर्षे मासे झरीमा एकदिन त बादल फाटी घाम लाग्ने आशमा चट्टान झैँ पर्खिरहे बर्षे मासे झरीमा एकदिन त बादल फाटी घाम लाग्ने आशमा [Outro] हुरी बतास बर्षासँगै बगिगयो भेलमा फेरी पनि मेरो केही गुनासो छैन तिमी नभए जिन्दगानी काडाँसरी छ फेरी पनि मेरो केही गुनासो छैन फेरी पनि मेरो केही गुनासो छैन फेरी पनि मेरो केही गुनासो छैन

Rate this song

Rate this song

0/5.0 - 0 Ratings

5
0.0% (0)
4
0.0% (0)
3
0.0% (0)
2
0.0% (0)
1
0.0% (0)

Loading comments...

Credits

Producers
  • Ranjit Gazmer