Suna Chadhi

Album cover art for "Suna Chadhi" by B-8eight

B-8eight - R&B

Suna Chadhi

2 Plays

View Artist

Lyrics

[Intro] चाहिदैन (चाहिदैन), चाहिदैन (चाहिदैन) चाहिदैन (चाहिदैन) चाहिदैन सुनचादी (चाहिदैन सुनचादी) नकुनै हिरामोती (नकुनै हिरामोती) माया भए पुग्छ, तिमी भए पुग्छ [Verse 1] तिमी त मेरो bae, BFF, होइन गफ मेरो भागमा परेको अंश भन्दा दिन्छु तिमीलाई सब हेरन मेरो मुटु गर्छ "ढक-ढक" सोच्छौ होला गर्न सक्या कति बकबक मनको ढोका खोल गरु कति, "Knock, knock"? बोरु कसिदेउ सम्बन्धको यो knot [Chorus] चाहिदैन सुनचादी (चाहिदैन, चाहिदैन) नकुनै हिरामोती (चाहिदैन, चाहिदैन) चाहिदैन सुनचादी, नकुनै हिरामोती मेरो दराजमा तिम्रै माया सम्पत्ती [Verse 2] You're the one I'm gonna cherish All my life, I'm always down for What you ask won't have to think twice 'Cause you're all that matters to me And nothing else means anything No wealth is enough to buy off What I've from you nothing, girl तिमी beautiful and you know that तिमी picture perfect like who's that तिमी बाहेक अरु सबै throw-back मेरो मनको wall मा तिमीलाई hashtag तिमी जहाँ जन्छौ I'll follow back तिमी हुन्छौ भन, I'll talk your dad When my cash stack सबै तिमीलाई दिन्छु म आउछु लिन just pack your bag म भगाइ लान्छु, if he says no मलाई चाहिन्छ तिमी अरु छ नै को? मेरो साथी भन्दा नि माथी तिमी I'll never make you feel low बुझन when I can't speak जब देख्छु तिमीलाई my heart skips तिमीलाई दिन्छु म मेरो सबै माया Baby, तिमी नै हौउ in my wish-list [Chorus] चाहिदैन सुनचादी (मलाई चाहिदैन, चाहिदैन) नकुनै हिरामोती (मलाई चाहिदैन) चाहिदैन सुनचादी, नकुनै हिरामोती मेरो दराजमा तिम्रै माया सम्पत्ती [Bridge] कुनै सम्पत्तीले सक्दैन हामी बिचको माया दाज्न सुन-चादीले पुग्दैन सम्बन्ध श्रृगारन केवल तिमी भए पुग्छ अरु केही चाहिदैन तिमी हुनु मसंगै हरेक जूनीमा [Verse 3] You know I'm here for you'll hear Every single word you say Won't let you shed tear Instead, I'll tear those who hurt you babe If time is money I got enough of it I-I, I'ma spend it on you if you are ready to Ta-ta-take my last name Those jewelleries are just something I'm wrapping my heart as a gift Listen closely it's pounding out loud Taking your name, I'm sure you hear it You know I'm kinda insane And guess what? I find you the same Perfection is what I get when I see that smile On your pretty face, yeah [Chorus] चाहिदैन सुनचादी (चाहिदैन सुनचादी) नकुनै हिरामोती (नकुनै हिरामोती) चाहिदैन सुनचादी, नकुनै हिरामोती मेरो दराजमा तिम्रै माया सम्पत्ती [Outro] चाहिदैन (चाहिदैन), चाहिदैन (चाहिदैन) सुनचादी (सुनचादी), हिरामोती (हिरामोती) मलाई चाहिदैन (मलाई चाहिदैन), मलाई चाहिदैन (मलाई चाहिदैन) मलाई तिमी भए पुग्छ, माया भए पुग्छ चाहिदैन (चाहिदैन), चाहिदैन (चाहिदैन) सुनचादी (सुनचादी), हिरामोती (हिरामोती) मलाई चाहिदैन (चाहिदैन), मलाई चाहिदैन (चाहिदैन) मलाई तिमी भए पुग्छ, माया भए पुग्छ

Rate this song

Rate this song

0/5.0 - 0 Ratings

5
0.0% (0)
4
0.0% (0)
3
0.0% (0)
2
0.0% (0)
1
0.0% (0)

Loading comments...

Credits

Credits Not Found