Aashako Kiran (Ray of Hope)

Album cover art for "Aashako Kiran (Ray of Hope)" by B-8eight

B-8eight - Pop, नेपाली (Nepali)

Aashako Kiran (Ray of Hope)

1 Plays

View Artist

Lyrics

[Intro] हम्म, समय आए को छ तिम्रो प्राथनाको दैव? हरेक सुनैलो बिहानीसंगै आशा उदाउन समय आए को छ तिम्रो प्राथनाको दैव? हरेक सुनैलो बिहानीसंगै आशा उदाउन [Chorus] आशाको किरणलाई नयाँ बाटो निम्ती पठाउन हाम्रो यो आगनलाई औलाउन नदेऊ आशाको किरणलाई नयाँ बाटो निम्ती पठाउन बर्साऊ झरी बोरू यो पिडा पखालीदेउ [Verse] प्रयाप्त नहोलाआज खुशी तर सोचेको दिन छैन धेरै पर हुरकन देऊ, उदाउन देऊ पलाएका आशाहरू बिउझन देऊ फूल्नेछ फेरि औलाएका आगन दैलोमा छाउने छन् आशाको किरण फर्किनेछ शान्ती, हुनेछ मिलन जगमगाउनेछ हर एकको जीवन लम्किदैछ पाइला, रोक्न नदेऊ फर्केको शान्तीलाई जान नदेऊ आशाको किरणलाई निभ्न नदेऊ एउटै प्राथना सबैको दिगो शान्ती कायम रहोस् आशाको यो किरणलाई कुनै बादलले नछेकोस् [Pre-Chorus] खुशी र मायाले यो पाइला सजाई देऊ हिंसा बिनाको दिन मेरो साथीहरूलाई देऊन खुशी र मायाले (मायाले, मायाले) यो पाइला सजाई देऊ हिंसा बिनाको दिन (बिनाको दिन, बिनाको दिन) मेरो साथीहरूलाई देऊन आउन सबैलाई येही बोलाउ शान्तीको प्राथना गराउँ अनि आशाको किरणलाई नयाँ बाटो निम्ती पठाउन [Chorus] आशाको किरणलाई नयाँ बाटो निम्ती पठाउन हाम्रो यो आगनलाई औलाउन नदेऊ आशाको किरणलाई नयाँ बाटो निम्ती पठाउन बर्साऊ झरी बोरू यो पिडा पखालीदेउ

Rate this song

Rate this song

0/5.0 - 0 Ratings

5
0.0% (0)
4
0.0% (0)
3
0.0% (0)
2
0.0% (0)
1
0.0% (0)

Loading comments...

Credits

Writers
  • B-8eight